‘आरआरआर’मा आलियालाई अभिनेताभन्दा सर्वाधिक कम पारिश्रमिक

फिल्म ‘बाहुबली’ पछि निर्देशक एसएस राजामौली ‘आरआरआर’ लिएर दर्शकमाझ आउदैछन् । यो दर्शकका लागि सन् २०२२ को ठूलो उपहार हुनेछ । आगामी जनवरी ७ मा रिलिज हुने फिल्ममा राम चरण, जुनियर एनटीआर, अजय देवगन, आलिया भट्टजस्ता स्टारको अभिनय छ । मेगा बजेटको भनिएको यो फिल्ममा अभिनेत्री आलियाको पारिश्रमिक प्रमुख तीन अभिनेताको भन्दा अत्यन्तै कम छ … Continue reading ‘आरआरआर’मा आलियालाई अभिनेताभन्दा सर्वाधिक कम पारिश्रमिक